Posts

Showing posts from May, 2019
    आधिको मनोरम् निर्त्य  'आधिको मनोरम् निर्त्य  जगत् मन्दिर् र सम्भावि बिद्यलय् को बिद्यर्थि हरु लाइ देखएको एउट धेरै नै राम्रो जन् चेतनाको लागि देखायको नाटक् वा प्रस्तुति थियो । यो नाटक् हामि जस्ता बालबालिकाहरुलाइ सचेत् गर्नकोलागि अत्यन्त राम्रो तरिकामा देखाएको थियो । यो नाटक् को हामिले धेरै मज्जा पनि उठायौ किनभने यो धेरै हास् उठाउनेपनि थियो । यस् नाटकमा धरै गीत तथा निर्त्यहरु पनि अवलोकन गरिएको थियो ।  यो कथामा धेरै बिद्यार्थि तथा सिक्षकहरुपनि थिये । तर, बिद्यार्थिहरुचाहि धेरैनै चक्चके थिए । उनिहरु धेरै रेलापनि गर्थे । उनिहरु बिस्तारै ठूला भए । त्याहि पढने बिद्यार्थिहरुमध्ये गोविन्द र मिस्सिङ् पानि एक थिए । उनिहरु बिस्तारै ठूलो हुनुकासाथै प्रेममा पनि फस्दै थिए । केहि समयपछी उनिहरु प्रेमि र् प्रेमिका हुन पुगे । तर गोविन्दको गलत संगत् ले उसलाइ नराम्रो बाटोमा लगेर चूरोट् खान सिकयो र त्यही बेला मिस्सिङ्ले उनिहरुलाइ देखि । उनिहरू बिच धेरै झगडा पनि हुन थाल्यो । उनिहरुको त्यो गलतिको लागि उनिहरुलाइ आफ्नो परिवार सहित अफिस् पनि बोलाएयो । उनिहरुलाइ सबैले गालि पनि गरे । गालि खाए पछि मिस्

Adhiko Manoram Nritya

Adhiko Manoram Nritya 'Adhiko Manoram Nritya' was a wonderful act shown to the students from class 8 to 10 of Jagat Mandir and Sanbhavi School. I think it was a very nicely presented youth awareness program/ act. According to me, it was shown to aware the youths like us before some dangerous problem takes place. This act was exactly of 1 hour and 20 minutes. We saw this act at Gaushala in a small hall. It was a afternoon show that's why we started our foot journey to Gaushala at around 1: 30 pm. and reached there after about 20 minutes. Before the act, we were instructed some points about it and also played 2 of the mind game. From the first second of the act, everyone was enjoying very much. It was more comedy and less emotional act. We laughed very much throughout the act. I think the actors had practised a lot for the act because they told their script so well that it entertained a lot. The changing of scenes were also managed so well in short time. It was combine